HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
विशेषज्ञलाई पलायन हुन बाध्य पार्दै समकक्षता विदेशबाट विभिन्न विषयमा विशेषज्ञता हासिल गरेर आएकालाई समकक्षता प्रमाणीकरणका नाममा वर्षौं अल्झाइँदा कोही उमेर घर्किएर सरकारी सेवामा प्रवेशबाट वञ्चित छन् त कोही हताश भएर विदेश नै फर्किएका छन्।
अग्निपथ योजना र भारतीय गोर्खा रेजिमेन्टको भविष्य  भारतीय सेनामा भर्ती हुन ल्याइएको नयाँ योजना ‘अग्निपथ’ का कारण नेपालको अर्थ-सामाजिक सन्तुलनमा असर पर्नेछ।