HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
पश्चिम नेपालमा नटरेको भूकम्पको जोखिम ५०० वर्षयता शक्तिशाली भूकम्प नगएको पश्चिम नेपालको भूगर्भमा सञ्चित ऊर्जा जाजरकोट भुइँचालोले निष्कासन हुन सकेको छैन। त्यसैले भूवैज्ञानिकहरू पश्चिम नेपालमा महाभूकम्पको जोखिम यथावत् रहेको मान्छन्।
अर्थ-राजनीति र ऐतिहासिकहरू : परिबन्द र परित्राण नेपाली समाजमा जीवनकर्म र चेतनालाई सुघड, सबल र गम्भीर बनाउँदै लैजाने हो भने कलात्मक उचाइमा उक्लेर इतिहास लेख्नपर्ने हुन्छ।