HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
नागमती बाँधले सङ्लिंदैन बागमती बागमती नदी सुधार्न २१ अर्ब रुपैयाँ खर्च भइसकेको अवस्थामा पुनः २५ अर्ब रुपैयाँको लगानीमा नागमती बाँध बनाउन खोजिएको छ। तर, यो परियोजना निर्माणपछि पनि बागमतीमा सफा पानी बग्ने निश्चित छैन।
न्यूजिल्यान्डको विकास अवधारणा : जे छ त्यसैको व्यवस्थापन प्रकृतिले जे दिएको छ त्यसैको व्यवस्थापन गर्नु विकास हो। विकासका लागि स्रोत छैन भन्नु खासमा विकासका लागि सोच नहुनु हो।