HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
आउँदा आम–स्वीकार्य बनेका अर्थमन्त्रीको निराशाजनक बहिर्गमन बलियो र स्थिर सरकार, जनमानसमा बनेको आम–स्वीकार्य छवि, अनि अर्थतन्त्रमा खारिएको आफ्नै ज्ञान, आर्थिक सुधार र अर्थतन्त्रलाई नयाँ गति दिने अवसरका रुपमा सदुपयोग गर्न चुक्दा अर्थमन्त्री खतिवडाको अढाइ वर्षे कार्यकाल सम्झनलायक बन्न सकेन । 
‘हटस्पट’ की प्रहरी कमाण्डर कोरोनाभाइरस संक्रमणकाे 'हटस्पट' बनेकाे प्रदेश २ मा पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ। भारतसँगको खुला सिमाना र प्रमुख व्यापारिक नाका भएकाले अनियन्त्रित आउजाउका कारण यो जिल्लामा साउन पहिलो सातापछि संक्रमण दर ह्वात्तै बढ्यो।