HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
हाम्रो भाग्यवाद कसरी विकासको बाधक छ ? जात प्रथाको इतिहास भएका कारण धर्म सापेक्ष नभएको एउटा छुट्टै जात प्रथा विकसित हुने खतरा छ, यस्तो प्रथा जहाँ सामाजिक रुपले गतिमान व्यक्तिहरु आफ्ना प्रतिद्वन्द्वी वा पछाडिबाट नजिक आइपुगेको अर्को व्यक्तिको बाटो छेकेर आफ्नो स्थिति बलियो बनाउने गर्छ।
सामाजिक सञ्जाल, जहाँ फरक मतलाई निषेध छ ! अभिव्यक्ति स्वतन्त्रताका उच्चतम् डिजिटल मञ्च बनेका सामाजिक सञ्जाल पछिल्लो समय फरक विचारलाई सिध्याउने अस्त्र बनेका छन्। कतै यसले हाम्रो लोकतान्त्रिक अभ्यास र आचारव्यवहारमै त प्रहार गरिरहेको छैन ?