HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
नेपाल–भारत सीमा विवाद: वार्ताबाट बहकिन नदिऊँ द्रुतमार्ग वा नियमित प्रक्रिया– जसरी संविधान संशोधन गरिए पनि सीमा विवाद सल्टाउन हामीसँग वार्ताको विकल्प छैन र हाम्रै कारण वार्ताको सम्भावना खुम्चिएको सन्देश कुनै पनि हालतमा जान हुँदैन।