HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
प्रहरी नेतृत्वले ‘सिध्याएका’ चार होनहार अफिसर पछिल्लो समय नेपाल प्रहरीको अपराध अनुसन्धान क्षमता भुत्ते बनेको चर्चा जनमानसमा मात्र होइन, प्रहरी नै पनि गर्छन् । सर्वेन्द्र खनाल आईजीपी हुँदा अनुसन्धानमा अब्बल चार जना प्रहरी अधिकृतले भोगेको भुक्तमानसँग धेरै हदसम्म सही रहेको यो चर्चाको सीधा साइनो छ ।
चमत्कार, चमत्कार अनि चमत्कार ! मेरो मनसाय पनि वसन्तजीसँग असमझदारी बढाउने थिएन। तर नर्भिकको प्रशासनले बेइमानी गरिदियो। मैले पठाएको जवाफ पुनः आफ्नो प्रतिक्रियासहित अखबारमा पठायो, जुन सार्वजनिक भइसकेकै थियो। मलाई अझै पनि लाग्छ, जे भयो त्यो वसन्तजीले गर्नुभएको होइन। उहाँ कसैबाट उक्साइनुभएको थियो।