HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
सगरमाथा या झ्यामोलोङ्मा संसारको मुकुट भएका यस चुलिलाई उम्कन दिन उचित नदेखेर लंडनका रायल ज्योग्राफिकल सोसाइटिले संवत् १९१३ मा यसको नाउँ एवरेस्ट राखि हाले। सर जार्ज एवरेस्ट भन्ने एक अंग्रेज तेह्र वर्षसम्म हिन्दुस्थानमा सर्वेयर–जनरल भएका थिए (१८८७–१९००)। इनका सन्मानका खातिर इनका नाउँबाट संसार भरका अग्ला चुलिको नाउँ राखियो।
सर्वोच्चको फैसलापछि कस्तो छ सरकार निर्माणको प्रक्रिया ? राष्ट्रपतिबाट प्रधानमन्त्रीलाई कामचलाउका रूपमा हेरिन्छ वा साबिककै प्रधानमन्त्रीका रूपमा, यसका आधारमा अब प्रक्रिया अगाडि बढ्नेछ।