HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
निषेधाज्ञामा न्याय नपाइने चिन्ता महामारी रोकथामका लागि बन्दाबन्दी गरिँदा गत वर्ष न्यायालय र सम्बन्धित निकाय बन्द रहँदा घरेलु तथा लैंगिक हिंसामा परेका महिला तथा बालबालिकालाई न्याय पाउन सकस भएको थियो, यसपाली निषेधाज्ञामा उही प्रक्रिया दोहोरिँदा न्याय नपाइने चिन्ता बढेको छ।
जसले पाकिस्तानको लडाकु विमान खसाए  सन् १९७१ को भारत–पाकिस्तान लडाइँमा भारतीय सेनाले पाकिस्तानको एमआईजी १९ लडाकु विमान खसाएको थियो। त्यसरी विमान खसाउने व्यक्ति थिए, ७/११ जीआर (गोर्खा राइफल्स)का राइफलम्यान धनबहादुर राई (तामाङ)।