HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
एमसीसी फिर्ता गए के हुन्छ? हातैमा आइपुगेको अनुदान फिर्ता पठाउँदा सम्झौता पालना नगर्ने मुलुकका रूपमा विश्वसनीयता खस्किने मात्र हैन, भविष्यको हाम्रो विद्युत् प्रणाली नै अप्ठ्यारोमा फस्छ।
कहिले पढ्न पाउने नेपालमै राजनीतिक मनोविज्ञान? सकारात्मक सोचले डोर्‍याउन र राजनीतिक विकृति कम गर्न पनि हाम्रा विश्वविद्यालयमा राजनीतिक मनोविज्ञानको अध्ययन-अध्यापन शुरू गर्न आवश्यक भइसकेको छ।