HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
बब्लु दशैंमा निस्कने नयाँ नोट जस्तो थियो सागरको अनुहार। सफा। कटकटे। ओल्टाइपल्टाई हेरिरहूँ जस्तो लाग्ने। सुमसुम्याइरहूँ जस्तो लाग्ने।
एउटा नयराज पन्त नजन्मेको भए... नयराज पन्तको कामले गर्दा नेपालको इतिहासको खोजीले निकै ठूलो फड्को मार्‍यो। उनले काम गर्नुभन्दा अगाडि विद्याका अरू अरू हाँगाबिँगामा जस्तै नेपालको इतिहासको क्षेत्रमा पनि विदेशी विद्वानहरूकै बोलवाला थियो।