HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
बीपीका आखिरी दिनहरू “मैले जनमत संग्रहको नतीजाको विरोध गरेको भए गृहयुद्ध हुने डर थियो। सयकडौं मानिस मर्न सक्थे। मैले इतिहासको त्यत्रो बोझ बोकेर बाँच्न चाहिनँ।”
हिमाली क्षेत्रको वर्षाले संकेत गरेको 'महाविपद्‌' हिमाली क्षेत्रमा हिउँको सट्टा पानी परेमा उत्पन्न हुनसक्ने बाढी-पहिरोबारे अध्ययन विश्लेषण गरी जनधनको क्षति रोक्ने पहलकदमी लिन ढिलो भइसकेको छ।