HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
न्यायाधीश नियुक्ति प्रक्रियामा पुनरावलोकन जरुरी कुनै पनि देशमा लोकतन्त्रको सुदृढीकरणका लागि न्यायपालिकाको संस्थागत विकास हुनुपर्छ। विशेषतः न्यायपालिका राजनीतिक प्रभावबाट मुक्त र स्वतन्त्र हुनुपर्छ। 
नेपालको सौम्य शक्तिः शान्ति क्षेत्रदेखि बहुपक्षीयतावादसम्म बहुपक्षीयतावाद प्रति समर्पित खेलाडीका रूपमा, शान्ति मिसन मार्फतबाट तथा अन्तर्राष्ट्रिय सन्धि-सम्झौताको पक्षधर राष्ट्रका रूपमा नेपालले आफ्ना विकास साझेदारको मूल्य-मान्यतासँग साझेदारी गर्दै सौम्य शक्ति विस्तार गर्नसक्छ।