HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
रित्तिंदै पहाड‚ उकुसमुकुस तराई आधारभूत सुविधाबाटै वञ्चित हिमाली र पहाडी बासिन्दा तराई–शहरतिर लर्को लाग्दा जनसंख्याको भौगोलिक अनुपात मात्र होइन, मानवीय सम्बन्ध समेत खलबलिएको छ।
कार्बन व्यापारका लागि ६२ वर्षपछि नेपालका रूखको अध्ययन नेपालमा ६२ वर्षपछि रूखको अध्ययन गर्न थालिएको छ। यस पटक कार्बन व्यापारका लागि रूखको अध्ययन शुरू भएको हो।