HimalKhabar.com :: A Complete Nepali Political News Portal
पानीकाे मूल ब्युँताउन डाँडाभरि खाल्डा-पाेखरी
पानीकाे मूल ब्युँताउन डाँडाभरि खाल्डा-पाेखरी वर्षाको पानी डाँडामै रोकेर जमीनभित्र पठाउन डेढ सय जति खाल्डा-पोखरी खनिसकेका जनप्रतिनिधि र स्थानीय बासिन्दा आगामी जेठमै त्यो संख्या एक हजार २०० पुर्‍याउन कस्सिएका छन्।
सहकारी पीडितले किन घेरे हर्क साम्पाङलाई?
सहकारी पीडितले किन घेरे हर्क साम्पाङलाई? धरानका मेयर हर्क साम्पाङले ‘मलाई सोधेर बचत गरेको हो र?’ भन्ने अभिव्यक्ति दिएपछि आक्रोशित भीडले उनी विरुद्ध नाराबाजी गर्दै कार्यकक्षको झ्यालको सिसा समेत फुटाइदियो।