HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
काठमाडौं उपत्यका: एक खुला पाठशाला दिगो शहरी व्यवस्थापन सिकाउने नेपालमण्डलका प्राचीन वास्तुकला, जात्रा, पर्व, संस्कृति आजपर्यन्त जीवन्त रहनुमा रैथाने समुदायको सहभागिता र सहकार्य मुख्य कारण हो।
एकीकृत बस्तीमा किन बस्दैनन् नागरिक? व्यक्तिगत आवश्यकता तथा सामाजिक र सांस्कृतिक मूल्य मान्यतालाई ध्यान नदिई एकीकृत बस्ती निर्माण गर्दा पीडित परिवार त नयाँ घरमा बसेका छैनन् नै राज्यको लगानी पनि खेर गइरहेको छ।