HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
सांसद विनोद चौधरीको स्वार्थमा किन चाहिन्छ लगाम? शक्तिको चतुर प्रयोग मार्फत व्यावसायिक लाभ सिर्जना गर्दै आएका अर्बपति विनोद चौधरीको व्यापारिक स्वार्थ र जनहितको संरक्षण गर्ने कानून निर्माणको जिम्मेवारी भएको विधायकको भूमिका एकैसाथ कसरी अघि बढ्छ भन्नेमा सन्देह छ।
प्राचीन शाक्य गणराज्यको उत्खनन लेखक भिक्टर प्रधानले विडुडव र कपिलवस्तुको पतनलाई ऐतिहासिक उपन्यास भनेका छन्। यसलाई औपन्यासिकताको कसीमा राखेर पनि विमर्श गर्न सकिन्छ, त्यो बेग्लै विषय हो।