HimalKhabar.com :: A Complete Nepali Political News Portal
सम्पादकको सिफारिस
यो आरोहण याममा ठूलो विपद् विना नै सगरमाथामा किन भयो धेरैको मृत्यु? विगतमा सगरमाथा आरोहणमा विशेष उतारचढावका कारण धेरै मानवीय क्षति हुने गरेकोमा यस वर्षको आरोहण सिजनमा कुनै ठूलो दुर्घटना विना नै १७ जनाले ज्यान गुमाएका छन्। 
ऋणको आवरणमा ठगी: ६ लाख लिँदा गुम्यो करोड पर्ने जग्गा लिएको ऋण ब्याजसहित तिरेपछि फिर्ता आउने विश्वासमा पश्चिम नवलपरासी, बर्दघाटका टिमबहादुर रुचालले ६ लाख रुपैयाँमा पास गरिदिएको जग्गा एकपछि अर्को व्यक्तिको स्वामित्वमा जाँदै उनले थाहै नपाई ब्याङ्कको सम्पत्ति बन्न पुगेको छ।