HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
धुलिखेल अस्पतालमा कोभिड–१९ को परीक्षण शुरु काभ्रेको धुलिखेल अस्पतालमार्फत कोभिड–१९ भए/नभएको पत्ता लगाउन परीक्षण सेवा शुरु भएको छ ।
आखिर के पर्खिरहेको छ जापान ? अर्थतन्त्र डामाडोल होला कि भन्ने भयले जापानले आजका दिनसम्म लकडाउन वा संकटकाल लगाइरहेको छैन । तर, कोरोना संक्रमितको बढीरहेको संख्याले सरकारले गल्ती त गरिरहेको छैन भन्ने तर्क बलियो बनाउँछ।