HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघ्यो अहिलेसम्म अमेरिकामा कूल ४४ लाख ३२ हजार १०५ जना संक्रमित छन्। तीमध्ये २१ लाख ३३ हजार ५८२ जना निको भएका छन्। उपचाररत संक्रमितको संख्या २१ लाख ४८ हजार १०५ छ।
महामारी यता ट्रम्पले पहिलोपटक लगाए मास्क कोरोनाभाइरस महामारी शुरु भएदेखि नै आफूले नलगाउने बताउँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक मास्क लगाएपछि पश्चिमा सञ्चारमाध्यमले महत्वका साथ समाचार बनाएका छन्।