HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
काठमाडौं उपत्यकामा थपिए ९८ जना कोरोना संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, उपत्यकाका जिल्लाहरू काठमाडौंमा ८० जना, ललितपुरमा ९ र भक्तपुरमा ९ जना गरेर ९८ जना संक्रमित भेटिएका हुन्।
उपत्यकामा शुक्रबार थपिए १०६ जना कोरोना संक्रमित शुक्रबार उपत्यकामा थप १०६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा उपत्यकामा मात्रै १०२ जना कोरोना संक्रमित थपिएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९७८ पुगेको छ।