HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आजदेखि लागू हुने निषेधाज्ञा उल्लंघन गरे हुनसक्छ एक महीनासम्म कैद काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले आज राति १२ बजेदेखि १० भदौ राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका छन्। काठमाडौंमा कोरोना संक्रमणको दर बढ्दै गएपछि तीन वटै जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको हो।
ब्लड ब्याङ्कले रगत लिन नमान्दा कोरोना विरुद्धको ‘प्लाज्मा थेरापी’ उपचार प्रभावित  कोरोना संक्रमणमुक्त व्यक्तिको रगतमा प्लाज्मा निकालेर संक्रमितको उपचार गरिने प्लाज्मा थेरापी विधि उपचारमा नेपाल जनस्वास्थ्य प्रयोगशालाका अनेक शर्त बाधक बनिरहेको छ।