HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
मुगुमा स्वास्थ्य कार्यालयका एक कर्मचारीलाई देखियो कोरोना संक्रमण  मुगु जिल्ला स्वास्थ्य सेवा कार्यालयमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजिटिभ देखिएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ। 
कोरोना अपडेटः सार्क राष्ट्रमा सबैभन्दा बढी सक्रिय संक्रमितको दर नेपालमा कोरोनाका सक्रिय संक्रमितको दर सार्क राष्ट्रका मुलुकमध्ये नेपालमा सबैभन्दा धेरै रहेको देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा कुल कोरोना संक्रमितमध्ये सक्रिय संक्रमितको दर ४०.६ प्रतिशत छ।