HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
बुटवलको कोरोना अस्पतालमा उपचाररत दुई जना संक्रमितको मृत्यु बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको छ।
कोरोना भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले कोभिड १९ विरुद्ध बनाइएको भ्याक्सिनको क्लिनिकल ट्रायल नेपालमा गर्न प्रस्ताव आएको बताएका छन्।