HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
काठमाडौं उपत्यकामा ह्वात्तै बढ्यो कोरोना संक्रमण, आइतबार थपिए ४२९ जना काठमाडौं उपत्यकामा आइतबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। पछिल्लो २४ घण्टा उपत्यकाका तीनै जिल्लामा गरी ४२९ जना कोरोना संक्रमित भेटिएका छन्।
६४९ स्थानीय तहमा पाँच/पाँच शय्याका कोरोना अस्पताल बन्ने, स्वास्थ्य सामग्री खरीद गर्न रु. ६४ करोड निकासा स्वास्थ्य मन्त्रालयले १२ भदौमा अस्पताल नभएका ६४९ स्थानीय तहमा तत्काल पाँच/पाँच शय्याको अस्पताल बनाउने निर्णय गरेको छ। स्वास्थ्यमन्त्री स्तरीय उक्त निर्णय अनुसार ती अस्पतालमा तत्काल कम्तीमा एक जना एमबीबीएस चिकित्सक, दुई जना नर्स र अन्य स्वास्थ्यकर्मी रहने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।