HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोना हटस्पट बन्दै काठमाडौं उपत्यका, पछिल्लो २४ घण्टामा थपिए ४८१ जना संक्रमित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४८१ जना कोरोना संक्रमित थपिएका छन्। उपत्यकामा पछिल्लो समय संक्रमितको दर दिन प्रतिदिन बढ्दो क्रममा छ।
महोत्तरीमा कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु महोत्तरीको मनरा शिश्वा नगरपालिका–४ का एक जना स्वास्थ्यकर्मीको कोरोना सक्रमणका कारण मृत्यु भएको छ। आफ्नै घरमा निजी क्लिनिक सञ्चालन गर्दै आइरहेका उनको ९ भदौमा कोरोना संक्रमणका कारण ज्यान गएको हो।