HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोना अपडेटः प्रदेश–२ मा संक्रमित निको हुने संख्या बढ्दै कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश–२ मा निको हुने संख्या बढ्दै गइरहेको छ। बिहीबारसम्म संक्रमित निको हुने संख्या ६ हजार ४७१ पुगेको छ। 
पछिल्लो २४ घण्टामा देशभर थपिए ११२० जना कोरोना संक्रमित पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालाबाट आएको रिपोर्ट अनुसार ११२० जना कोरोना संक्रमित थपिएका छन्। यससँगै हालसम्म कोरोना संक्रमित हुनेको संख्या ४१६४९ पुगेको छ।