HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आइतबार एकैदिन १८१४ संक्रमित निको भए, ९८० संक्रमित थपिए, ९ जनाको मृत्यु पछिल्लो २४ घण्टामा अहिलेसम्मकै उच्च संख्यामा एकैदिन संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, आइतबार एकैदिन १८१४ जना संक्रमित निको भएका छन्। 
भारतमा कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४० लाख २० हजार पुगेको छ। तीमध्ये करीब ३१ लाख चार हजार निको भएका छन्।