HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
नाकामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढ्दै   काठमाडौं उपत्यका प्रवेशको पूर्वी नाका काभ्रेपलाञ्चोकको साँगामा खटिएका सुरक्षाकर्मीमा कोरोना संक्रमण बढेको पाइएको छ। एक साताअघि नाकामा खटिएका दुई जनामा संक्रमण देखिएकोमा अहिले थप आठ जनामा संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०० पुगेको छ। कोरोना संक्रमण शुरू भएको ८ महीनाको अवधिमा ३०० जना संक्रमितको मृत्यु भएको हो।