HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
फाउची भन्छन्, कोभिड–१९ महामारी २०२१ को अन्त्यसम्म रहन सक्छ अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोभिड–१९ महामारी सन् २०२१ को अन्त्यसम्म रहने चतावनी दिएका छन्।
भारतमा ठूलो संख्यामा संक्रमित भेटिएको र मृत्यु भएको यी चार दिन भारतमा कोरोनाभाइरसको संक्रमण दर तीव्र बनिरहेको छ। नयाँ संक्रमित थपिनुका साथै संक्रमणमुक्त हुनेको संख्या पनि दैनिक उल्लेख्य छ। बिहीबार मात्रै त्यहाँ ९६ हजार ७६० संक्रमित भेटिएका छन्।