HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
काठमाडौं महानगरका यी ठाउँमा देखिए धेरै कोरोना संक्रमित, तरकारी बजारमा संक्रमण उच्च काठमाडौं महानगरका चार वटा वडामा सक्रिय संक्रमितको संख्या २०० भन्दा बढी देखिएको छ। १०० भन्दा बढी र २०० भन्दा कम सक्रिय संक्रमित रहेका वडाहरूको संख्या ६ छ भने सबैभन्दा धेरै काठमाडौं-१५ मा ४५१ जना सक्रिय संक्रमित छन्।
थप १४५९ जनामा कोरोना संक्रमण पुष्टि, १०६२ निको भएर फर्किए नेपालमा पछिल्लो २४ घण्टायता १४५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ५६७८८ पुगेको छ।