HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
११७२ जना कोरोना संक्रमित थपिए, १८९३ जना निको भए नेपालमा ११७२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६७८०४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या १८९३ जना रहेको छ। यससँगै मुलुकमा संक्रमणमुक्त हुनेको संख्या ४९९५४ पुगेको छ।
काठमाडौं उपत्यकामा थपिए ७६७ जना संक्रमित  काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता ७६७ जना संक्रमित थपिएका छन्। थपिएकामध्ये काठमाडौंका मात्र ६०२ जना रहेका छन्।