HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोना अपडेट: सार्क राष्ट्रमध्ये नेपालमा सक्रिय संक्रमितको दर सबभन्दा उच्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ११ असोजको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ। यीमध्ये पछिल्लो २४ घण्टामा मुलुकभर १५७३ जना कोरोना संक्रमित भेटिएका छन्।
कोरोनाबाट थप ६ जनाको मृत्यु नेपालमा पछिल्लो २४ घण्टायता कोरोनाबाट ६ जनाको मृत्यु भएको छ। यससँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ जना पुगेको छ।