HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
नेपालमा एकै दिन अहिलेसम्मकै धेरै २७२२ जना संक्रमित थपिए नेपालमा पछिल्लो २४ घण्टायता २७२२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ८२४५० जना पुगेको छ।
१५५९ जना कोरोना संक्रमित थपिए, १०५७ निको भए नेपालमा पछिल्लो २४ घण्टायता १५५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ७७८१७ जना पुगेको छ।