HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
काठमाडौं उपत्यकामा थपिए १६८४ जना कोरोना संक्रमित काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १६८४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै आज देशभर कुल ३४३९ जना कोरोना संक्रमित थपिएका छन्।
भारतमा कोरोनभाइरसबाट मृत्यु हुनेको संख्या एक लाख नाघ्यो भारतमा कोरोनाभाइरस संक्रमणबाट एक लाख दुई हजार ७१४ जनाको मृत्यु भएको छ। योसँगै विश्वमा कोरोनाभाइरसबाट एक लाखभन्दा बढीको मृत्यु हुने देशको संख्या तीन पुगेको छ।