HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
बाँकेको भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु बाँकेको नेपालगञ्जस्थित् भेरी अस्पतालमा उपचाररत दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार थप २०५९ जनामा संक्रमण नेपालमा शुक्रबार २०५९ जनामा कोरोना संक्रमण पुष्टिभ भएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या एकलाख नाघेको छ। हालसम्म संक्रमित हुनेको संख्या १००६७६ जना पुगेको छ।