HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
अर्घाखाँची, रुपन्देही र बाँकेका तीन जना कोरोना संक्रमितको मृ्त्यु, आईसीयूको अभाव बुटवलमा सघन उपचार कक्ष (आईसीयू) को अभावमा कोरोनाभाइरस सङ्क्रमितको ज्यान गएको छ। पछिल्लो समय  कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन्।
कोरोनाबाट एकै दिन १८ जनाको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।