HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
यी सात वर्गका नागरिकले पाउनेछन् कोरोनाको निःशुल्क परीक्षण र उपचार  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न सात वर्गका व्यक्तिका लागि आवश्यक कागजातका आधारमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गर्ने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्‌कालीन कार्य सञ्चालन केन्द्रले विभिन्न सात वर्गका व्यक्तिका लागि कोरोन परीक्षण र जाँच निःशुल्क गर्ने व्यवस्था गरेको हो। 
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको मृत्यु      कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको शनिबार मृत्यु भएको छ।