HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
बेल्जियममा कोरोना संक्रमित चिकित्सकलाई पनि काम जारी राख्न आग्रह कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएर अस्पताल भर्ना हुनेको संख्या अत्यधिक भएपछि बेल्जियमको लिगे शहरका चिकित्सकलाई आफू संक्रमित भए पनि काम जारी राख्न भनिएको छ।
४ हजार ४९९ जनामा कोरोना संक्रमण, १७ को मृत्यु देशका विभिन्न प्रयोगशालामा १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा २ हजार ७२० जनासहित ४ हजार ४९९ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।