HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
ट्रम्पको चुनावी सभामा सहभागी ३० हजारलाई कोरोना संक्रमण, ७०० को मृत्युः स्टानफोर्ड युनिभर्सिटी स्टानफोर्ड युनिभर्सिटीका अध्यताहरुले गएको जुनदेखि सेप्टेम्बरसम्म भएका राष्ट्रपति डोनाल्ड ट्रम्पका १८ वटा चुनावी सभा तथा ¥यालीमा सहभागी कम्तीमा ३० हजार नागरिक कोरोनाभाइरस संक्रमित भएको ७०० जनाको मृत्यु भएको अनुमान गरेका छन्।
काठमाडौंका सिडिओलाई कोरोना संक्रमण काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जनकराज दाहाल र उनकी पत्नीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। सिडिओ दाहालले आफू र पत्नीलाई कोरोना भएको विषयमा बिहीबार गृह मन्त्रालयलाई जानकारी गराएको गृहप्रवक्ता चक्रबहादुर बुढाले बताए।