HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कोरोना हटस्पट बागमती प्रदेश : आइसोलेसन, आईसीयू र भेन्टिलेटर सबै खचाखच दैनिक पुष्टि हुने कोरोना संक्रमितको संख्यादेखि आईसीयू र भेन्टिलेटरमा उपचार गराइरहेका सिकिस्त बिरामीको संख्या अन्यको तुलनामा वागमती प्रदेशमा करिब दोब्बर देखिएको छ।
कानून व्यवसायी भन्छन्, 'कोभिड उपचारमा सविंधान विपरीत शुल्क असुल्नु अपराध' सरकारले कोरोना उपचारको नाममा नागरिकबाट असुलेको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने अधिवक्ताहरूले बताएका छन्। सरकारले कोरोना संक्रमणको उपचारमा शुल्क लिने निर्णय गरेसँगै अदालतमा मुद्दा दायर गरेका अधिवक्ता लोकेन्द्र ओलीले अदालतले समेत शुल्क असुल्न नहुने आदेश दिइसकेको अवस्थामा सरकारले अहिलेसम्म लिएको शुल्क एकएक हिसाब गरेर फिर्ता गर्नुपर्ने बताए।