HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
भारतझै‌ं नेपाललाई पनि हेर्न बेलायत सरकारलाई आग्रह “नेपाल र भारतबीच खुला सिमाना छ जसले गर्दा दुवैतर्फका समस्या बरोबर रूपमा समाधान गरिनुपर्छ,” वक्तव्यमा भनिएको छ, “नेपालको दोस्रो लहरको महामारी भारतको भन्दा दुई हप्ता मात्रै ढिला (शुरू भएको) हो । र, त्यहाँको पोजेटिभिटी दर करीब ४५ प्रतिशत छ, भारतीय सीमाछेउ अझ बढी छ ।” 
पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुँदै कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुन लागेका छन्।