HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
६ हजार ९५१ जना संक्रमित थपिए, ९ हजार ८४१ संक्रमणमुक्त  पछिल्लो २४ घण्टामा २० हजार ११० जनाको परीक्षण गर्दा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 
कोरोना नियन्त्रणका लागि ५ अर्ब खर्च, १४ अर्ब स्रोत सुनिश्चित  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार तथा नियन्त्रणका लागि ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जनाएको छ।