HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
महामारीमा गाँस काटेर सहयोग पठाउँदै प्रवासी नेपाली स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन्। कोरोना महामारीमा पनि उनीहरू अक्सिजनसहितका स्वास्थ्य सामग्री पठाउन जुटिरहेका छन्।
महामारीमा स्वास्थ्य सामग्री वितरण: प्रणाली मिचेर ‘पावर’ को भर राज्यले निश्चित प्रणाली र संस्थागत उत्तरदायित्व नबनाएकै कारण महामारीका लागि अत्यावश्यक ठानिएका सामग्रीमा समेत सत्ता र शक्तिमा भएकाहरूको हालीमुहाली चलेको छ।