HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
भारतबाट कोरोनाविरुद्धको थप खोप नआउँदा दोस्रो मात्रा सबैले पाउने अवस्था छ कि छैन? भारतबाट सम्झौता अनुसारको खोप नआउँदा अभाव हुने संशयबीच सरकारले दोस्रो चरणको खोप अभियान शुरू गर्दा प्रश्न उठेको छ, सबैले दोस्रो डोज पाउलान्? 
दोस्रो चरणको कोरोनाविरुद्ध खोप अभियान शुरु, १० दिनमा थप तीन लाखलाई लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान सञ्चालन गरेको छ। दोस्रो चरणमा पनि लक्षित समूहलाई ‘कोभिशिल्ड’ खोप दिइनेछ।