HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
काठमाडौं उपत्यकामा थपिए ३८ सय ९३ संक्रमित मंगलबार सात हजार ६६० जनामा संक्रमण पुष्टि हुँदा उपत्यकाभित्रका तीन जिल्लामध्ये काठमाडौंमा दुई हजार ७७९, ललिपुरमा ६०१ र भक्तपुर जिल्लामा ५१३ जनामा संक्रमण देखिएको हो।
संसारभर थपिएका संक्रमितमध्ये झन्डै आधा भारतमा कोरोनाभाइरसको दोस्रो लहरमा पछिल्लो २४ घण्टामा संसारभर थपिएका संक्रमितमध्ये झन्डै आधा भारतमै पुष्टि भएका छन्।