HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
ज्योति गुप्रद्वारा कोभिड नियन्त्रणको लागि २ करोड सहयोग ज्योति ग्रुपअन्तर्गतका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग प्रालिले कोभिड महामारी नियन्त्रण तथा उपचारको लागि रु. २ करोड रकम सहयोग गरेको छ। 
फ्रान्सबाट १० अक्सिजन जेनेरेटर आउँदै  अक्सिजन फर नेपालको पहलमा फ्रान्सबाट १० वटा अक्सिजन जेनेरेटर युनिट ल्याउने तयारी गरिएको छ।