HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
कसले सहारा देला कोरोनाका टुहुरालाई? कोभिड–१९ संक्रमणका कारण नेपालमा हालसम्म आठ हजारभन्दा बढीको ज्यान गएकोमा करीब १२ सय बालबालिका टुहुरा भएको अनुमान गरिएको छ। उनीहरुको हुर्काइ र रेखदेख कसरी होला भन्ने चुनौती देखिएको छ।
संक्रमितलाई बोकेर अस्पताल पुर्‍याउने गाउँपालिका अध्यक्ष  खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिका अध्यक्ष भुपेन्द्र राई कोरोना संक्रमितलाई आफैं गाडी चलाएर अस्पताल मात्र लैजाँदैनन्, आवश्यक परे संक्रमितलाई गाडीसम्म पुर्‍याउन आफैं बोक्न पनि पछि हट्दैनन्।