HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आज २४ सय संक्रमित थपिए, ५४ सय निको भए आज कोभिड-१९ संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ। दुई हजार ४७६ जनामा संक्रमण देखिएको छ भने पाँच हजार ४५५ जना निको भएका छन्।
काठमाडौंमा फेरि निषेधाज्ञा थप्ने तयारी, झन् खुकुलो हुने कोभिड-१९ नियन्त्रणका लागि डेढ महीनादेखि काठमाडौंमा उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिने भएको छ। यसबारे निर्णय गर्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्न लागेको छ।