HimalKhabar.com :: A Complete Nepali Political News Portal
कोभिड-१९
आज १८ सयमा संक्रमण, २९ जनाको मृत्यु आज देशभर एक हजार ८७५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने २९ जनाको मृत्यु भएको छ। 
आज २७ सय संक्रमित थपिए, चार हजार निको भए आज देशभर दुई हजार ७६० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने चार हजार निको भएका छन्।